Posted by: Poonte June 16, 2005
Isnt she gorgeous?
Login in to Rate this Post:     0       ?        
आ हा!!! हिजो सम्म ऐश को सपना देखथें, अब भरै देखुन सपना बदलिने चक्की खाएर सुत्छु! यिनलाई पो देखि हालिन्छ कि? आईया!!!!!!!!!!!!!!! [कस्ती बुढी रईछे! पछाडीबाट बेल्नाको झट्टारो हान्दि राऽ! झण्डै खप्पर फुट्यो!]
Read Full Discussion Thread for this article