Posted by: pundit May 23, 2005
Saru ko yaadma
Login in to Rate this Post:     0       ?        
हाम्रो ग्वाराको एउटा साइकिल पनि छ, ग्वारा जस्टै मोटो । क्या सुट गर्छ यस्लाइ । ट्यो BMX के, पहेलो पाङ्गा भा, क्या कुडाउछ ग्वाराले। अस्टि फोन टिर्न जाँदा देख्या मैले नक्सालमा । ट्यो गैरिधाराको ओरालोमा ट क्या मस्टि हुन्छ है ग्वारा अलि अलि तुकुचा गनाऊछ माट्रै टर एटाबात सेकुवाको बास आइरा हुन्छ नि फेरि, क्या पेतनै डुकचुक हुने गरि । अँ काँ को कुरा काँ पुग्या भन्या ग्वाराको लप भन्डै छु । ग्वाराले ब्याको मौका पारेर पाटलिको अगाढि प-र्या पैला चोटि ट क्या गालि गर्या नि ट्यो सगुन लगेको डिनमा ! " कहाँ बाटोमा मात्रै आउछ यो मोटे साइड लगायर हिड्न जान्दैन ? " भनेर ग्वारालाई क्या रिस उठ्याथ्यो, टर आफ्नै मान्छे हो, लप गर्ने बेलामा कहाँ झगरा गर्ने भनेर माट्रै छोड्या । पछि फेरि ग्वारा रितु मैँयाको भाइ जस्तो भन्ने ठापाए पछि ट कुरा गर्न ठालिहाल्यो नि । पाटलि चैं बर्मु हो टर ईन्तरकास्टको जमानामा ग्वारालाइ पनि छु मटलब, हैन भनि ऐले लप माट्रगर्ने भन्छ ग्वारा पनि । सगुन सकियपछि ग्वाराले बाई गर्डा बाई गर्या ठ्यो पाटलिले पनि । टर पछि ट्यो भाँरा माज्ने डम्बरेले उल्लाइ गर्-या भनेर झगरा , हुन ट मैले पनि गर्या ठें , सपैले गर्-या ठ्यो भने सम्झाए पछि बल्ल सान्ट भयो ।
Read Full Discussion Thread for this article