Posted by: Nepe January 18, 2005
Differences between Muktak & Poem
Login in to Rate this Post:     0       ?        
"हरफ" भन्ने शब्द (सुरेनजीले माथी प्रयोग गर्नुभएको) को बारेमा एउटा कुरा भनिहाल्न मन लाग्यो । संभवत यो उर्दु शब्द "हर्फ" जसको अर्थ "अक्षर" हो, बाट आएको हो । नेपालीमा चाही पंक्ति (line) भन्ने अर्थमा प्रयोग गरिन्छ। त्रुटीवश ? कुनै भाषाविद हरु ?
Read Full Discussion Thread for this article