Posted by: Nepe January 18, 2005
Login in to Rate this Post:
0
?
सुरेनदासजी,
साझामा तपाईको काव्यागमनलाई हार्दिक स्वागत छ है ।
तपाईको रचनाहरुको अमृतपान गरिरहन पाईयोस्
नेपे
****************************
रुबाई (Rubayi) भनेको है, रुवाई भनेको होईन नि ।