Posted by: Dada_Giri January 18, 2005
Differences between Muktak & Poem
Login in to Rate this Post:     0       ?        
Dear friends, एउटा साथिले मुक्तक भनेर सुनाउनु भो, मलाइ यसो बिछार गर्दा कविता जस्तो लाग्यो। मैले घरमा आएर गुगुलीNG गर्दा पनि पाइन। ल साथि हो साझामा बिद्वानहरु भएको ठाउँमा सोदेपछि त पक्कै हात पर्छ भनेर मैले एउटा सानो प्रश्न राख्छु। मुक्तक र कवितामा के फरक छ? केलाई आधार मानेर मुक्तक भन्ने केलाई आधार मानेर कविता भन्ने? ल झर्को नमानिकन बताइदनु पर्यो।
Read Full Discussion Thread for this article