Bringing your favorite news into one place September 26, 2024!
The Kathmandu Post | Read online latest news and articles from Nepal
Without improved water and hygiene, there is no stopping deadly diarrheal ailments.
Multilateral funding agency projects 4.9 percent growth for 2024-25, citing gains in agriculture, tourism, energy.
Calls for climate adaptation fund and market access.
The 1.12 km tunnel aims to improve safety on a hazardous road linking several hill districts to the Tarai.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय स्वाधीनतामाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी गरेका छन् ।
अमेरिकालगायत १२ देशले युद्धविरामका लागि आग्रह गरेसँगै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लेबनानमा ‘पूर्ण शक्तिका साथ आक्रमण जारी राख्न’ सेनालाई निर्देशन दिएका छन् ।
आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा रेमिट्यान्समा अघिल्लो वर्षको तुलनामा निकै सुधार देखिएको छ । साउन महिनामा मात्र रेमिट्यान्स आप्रवाह १८.० प्रतिशतले वृद्धि भई १ अर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ भित्रिएको छ ।
इजरायल र हेजबुल्लाहबीचको युद्ध चर्कंदै गएपछि अमेरिका, बेलायत र युरोपेली संघलगायतका १२ देशले लेबनानमा अस्थायी युद्धविरामको लागि आह्वान गरेका छन् ।
अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ) ले पाकिस्तानलाई ७ अर्ब डलर ऋण दिने भएको छ । पाकिस्तानी प्रधानमन्त्री कार्यालयले आईएमफको सञ्चालक समितिले ऋण अनुमोदन गरेको जनाएको छ ।
मधेश प्रदेशको सार्वजनिक लेखा संसदीय समितिले मुख्यमन्त्री सतिशकुमार सिंहलाई सबै मन्त्रालयका बेरूजु फर्स्योट गराउन निर्देशन दिएको छ ।