Posted by: pitambar July 7, 2024
Login in to Rate this Post:
0
?
खै किन "सुस्ते" उपनाम रह्यो भन्नु, मान्छे पिच्छे फरक फरक किम्बदन्ती छ .कोइ जन्मिने बेला ट्वाइलेटाँ टाउको बज्रेर सुस्ते भएको भन्छन, कोइ आमा ४० कटेसी जन्मेको भएर अटिजम भएको भन्छन, कोइ सानाँ पौस्टिक आहार खाना नपाएर सुस्ते भा' भन्छन .कोइ पिताश्री अर्बुध रोगले मारेपछि दिमाग खलबल्लेलेको भन्छन .कोइ पुरानो सुस्त मोडेलको क्यम्री धेरै चलाएर दिमागाँ दखल पुगेको भन्छन . कोइ बुढेसकालाँ स्वास्नी पोइल गएर सुस्ते भएको भन्छन , खै के खै के . भगवान जाने !
