Posted by: haal haal pandit July 7, 2024
Login in to Rate this Post:
0
?
लोगनलाइ जसले पनि लोगन भन्नु भन्दा सुस्ते सुस्ते भनेको देक्छु , खासमा यो उपनाम किन हो ? एसको वास्तविक कथा के होला ? जीग्यासा मात्र हो अन्येथा नलिनु होला . सुस्ते means slow in Nepali i think . what is he slow at ?
