Posted by: edv2023 May 24, 2023
career
Login in to Rate this Post:     1       ?         Liked by
सजिलो छ नि , usmle step १ दिने , step २ दिने , स्टेप २ को CS दिनु पर्दैन कोविड ले गरेर , सिधै अर्को वर्ष internal medicine मा म्याच भाई हाल्छ . DV वाला लाइ visa को tension हुन्न .

हाड़जोर्नी भनेको orthopedic surgery होकी rheumatology हो ? चाइना बाट पढेर यो जुनीमा चै अम्रिकामा orthopedic सर्जन बन्न सकिन्न . rheumatology हो भने चै पहिला ३ वर्ष IM को residency तेस्पछि अर्को २ वर्ष fellowship .

USMLE score needed- minimum 210 for dv winners , 240 + for visa needers
Read Full Discussion Thread for this article