Posted by: lekalikrishna May 24, 2023
career
Login in to Rate this Post:     1       ?         Liked by
मेरो एकजना आफन्त नेपालमा मेडिकल डाक्टर हुनु हुन्थ्यो डी भी पर्यो श्रीमती र एउटा छोरा सहित यहाँ आउनु भएको छ। अब वहाले आफ्नो बिषयको जागिर खान के गर्नु पर्छ ? केहि अनुभव हुने मित्रहरु ले सहि सल्लाह दिनु हुन् अनुरोध छ। वहाको M D हाड जोर्नी मा हो , वहा को मेडिकल डिग्री चिन बाट हो।
Read Full Discussion Thread for this article