Bringing your favorite news into one place!
The Kathmandu Post | Read online latest news and articles from Nepal
Inter-governmental mechanisms envisioned by law remain largely ineffective as authorities fail to bridge the gap.
Hospitals are currently sending samples to India for testing, resulting in long waits for the reports.
Khyentse Norbu’s most recent film takes place against the magnificent backdrop of Newa architecture, blending the cultural with the surreal.
The attorney office indicts them on four types of crimes — treason, organised crime, fraud and forgery.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
चीनले अमेरिकी कम्पनी माइक्रोन टेक्नोलोजीका उत्पादनमा प्रतिबन्ध लगाएको छ । 'राष्ट्रिय सुरक्षामा जोखिम ल्याउन सक्ने' भन्दै चीनले सूचना प्रविधि कम्पनीका सञ्चालकहरूलाई माइक्रोन टेक्नोलोजीसँग खरिद कार्य नगर्न निर्देशन दिएको छ ।
हिमाली जिल्ला हुम्लामा हवाई सेवा अवरुद्ध भएको छ । मंगलबार रातिदेखि मौसम खराब हुँदा हुम्लाको हवाई सेवा अवरुद्ध भएको हो । नेपालगन्ज र सुर्खेतबाट नियमित उडान भर्ने निजी जहाजले मौसम खराबीका कारण उडान भर्न सकेको छैन । हुम्लालाई अन्तरजिल्ला जोड्ने एकमात्र माध्यम हवाई सेवा हो ।