Posted by: logan May 23, 2023
" अर्काको दुखमा रमाउनु भन्दा आफ्नो सफलतामा खुसि हुन सिक "
Login in to Rate this Post:     0       ?        
नेपाली उखान लेख्यो भने जात भात को कुरा गर्यो भन्ने हरु आफुले चै के के बिसेशन को प्रयोग गरे बिर्शिन्छन | बिर्सिने मात्र होइनन त्यो लेख्ने मान्छे नै होइन | यो धागोको हेडिङ्ग मैले एक महासयको धागो बाट कपी पेस्ट गरेको हु | रिसाएको बेला बाहुनले बेद पढ्दैन भन्ने उखान ति महासयालाई लागु हुन्छ |
यिनी अरुलाई दुख दिएर खुसि मात्र होइन सम्भोग को अनुभूति को प्राप्ति संगै त्रीप्ति पनि लिन्छन | यिनले " कहाली लाग्यो" धागो बाट साझा छिर्दै पुरानो गाडि चलाउछस , मर्लास , ४ सिसि का गाडी चलाउने क्रिमिनल हुन् | कसले के खायो र के लायो , कुन गाडी चालायो को कुरा गरि बस्ने नेप्रिकन अमेरिका छिरेका २ - ३ बर्स भन्दा बढी भएको छैन होला | पुरानो गाडि यिनीले पनि किन्नु परेछ ( सबैका आफ्ना आफना प्राथमिकता र चाहना का कुरा हुन् ) |
यहि बर्स किनेका होलान अनि अहिले साझामा कसैलाई थाहा नभए जस्तो महाज्ञाता हुन पुगेका ले २०१०-२०१५ का गाडि किनेका होलान | थोत्रे गाडि नचला मोर्लास जस्ता दुर्बचन गर्ने महासय " अर्काको दुखमा रमाउनु भन्दा आफ्नो सफलतामा खुसि हुन सिक " लेखी आफुलाई महान देखाउनु हुन्छ | "ट्रंप को फुसी खा" लेख्ने बेला मा यिनका दिमाग मा गोबर भरीए का थिए ? अझ २ ४ वटा नया खाता बाट त्यसै कुरा बारम्बार लेक्नुले यिनको मानसिक दुर्लाबताका क्रोनिक सिकारी हुन् जस्तो लाग्छ | यिनले लेख्न पुगे " " अर्काको दुखमा रमाउनु भन्दा आफ्नो सफलतामा खुसि हुन सिक " तर यिनी आफै अरुलाई पिडा पुर्याई " सम्भोग बराबर को आनन्द लिन पछि परेका छैनन | यस्तै मति भएका हरु अरुको नाम पछि भिनाजु , बाजे , हजुर बाउ थपि खाता खोलने हर यिनी जस्तै र यिनकै मतियार हुन् वा यिनी आफैले ति खाता खोलेका हुन् |
रिस र डाहा मा डुबेका हरु के के लेख्न पछि पर्दैनन् तेसैले भनाइ छ " रिसाएको पण्डितले बेद पाठ पढ्दैन "
Read Full Discussion Thread for this article