Posted by: edv2023 May 22, 2023
don't buy jumper cable
Login in to Rate this Post:     0       ?        
के लेख्या ये लोगन यो ? आफुमात्र बुज्ने गरि नलेख न . गाली गर्याकि , सराप्या कि सुझाब देको कि, के हो को हो . सबैले गाली गर्यो , उडायो भनेर बेला बेला गुनासो गर्छस , तेरो लेख्ने पारा येस्तै छ त बिचरा हामी के गरौ ?
सिधा र प्रस्ट लेख्ने गर न , ताकी तेरा कुरा पनि सुन्न सकियोस . ३ चोटी त पढे तैले लेखेको तर केहि बुझिएन . माथि बेन्डिकको लेखाई हेर न कति सिधा , हल्का र प्रस्ट छ .

Read Full Discussion Thread for this article