Posted by: logan May 21, 2023
don't buy jumper cable
Login in to Rate this Post:     0       ?        
पुरै गाउलाई उपचार गर्ने कम्पाउण्डरले एक जनालाई मैले पेट दुखाइको अचुक औसधि दिन्छु यो जेलुसिल भन्दा दश गुणा चाडो र फाइदाजनक छ भनि Digene दिएको थियो रे ? कार जम्प स्टर्टर को कुरा पढे पछि कम्पाण्डर कथा संग ठ्याक्कै मिले जस्तो लाग्यो |

स्पेयर टायर छ भनि ढुक्क परेर चाहिएको बेला फेर्दा हावानै नभएको झैँ लामो समय ग्लोब कम्पर्ट्मेन्त मा थन्केर बसेको लाई कहाँ लगेर चार्ज गर्ने ? नेप्रिकनको F-१ लाइ त्यो जम्पर पनि पनि गाइ बाध्ने दाम्लो होईन साढे बाधने जस्तो जम्पर केवल चाहिन्छ नत्र स्टार्ट को के कुरा गर्ने चुई पनि नगर्ला | त्यो बिस डलरको ले त फोर्ड टेम्पु मात्र स्टार्ट हुन्छ|
You should have a jumper cable in your vehicle, it will be helpful while you are away from home and in emergency.

Newbie: before you use your jumper cable. watch this video for proper use of jumper cable.

https://www.youtube.com/watch?v=yELVY5DPh6s


Last edited: 21-May-23 05:46 PM
Read Full Discussion Thread for this article