Posted by: logan May 20, 2023
How can I have Fiddleheads in Texas?
Login in to Rate this Post:     0       ?        
किन झड्केलो भिनाजुलाई तेसो भंन्छास बनाउने मेरो गर्लफ्रेन्ड हो |तेसकी आमाले जस्तो पकाएर खाएको तेस्तै पकाई| तेरी मताहारिले लौ खा भालु भुत्ते भालुको छेर भन्दै दिन्थिन तलाई ?

यो तेस्तै मान्छे हो" कुन्चै हुस्सुले मेरो बगली मार्यो" भन्नेमा पर्छ |  झड्केलो भिनाजुजे फुसी पठाएँन भनेर रिसाएको होस् , सोमबार पठाई दिन्छु, Ready for mail.
Last edited: 21-May-23 10:48 AM
Read Full Discussion Thread for this article