Posted by: Nepalnews Sajha May 20, 2023
News Summary from Nepal for Saturday, May 20, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Dahal doesn’t think FBI is involved in Bhutanese refugee scam investigation


  • The prime minister however doesn’t rule out the possibility of US agency’s concern on the issue.

  • Three months after taking the helm, Sudurpaschim Chief Minister Shah expands Cabinet


  • Appoints three from CPN (Maoist Centre) and one from Nepali Congress.

  • Pal, Pachhai win 11th Kantipur Half Marathon


  • The winners took home a purse of Rs100,000 each.

  • Policy paints rosy picture of economy amid fiscal trouble


  • Government claims of improvements in revenues, foreign aid and investment contradict official statistics.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • जनशक्तिको प्रयोग स्वदेशमै हुनुपर्छ भन्ने मान्यतालाई प्राथमिकता दिन्छौँ : अर्थमन्त्री महत
  • अर्थमन्त्री प्रकाशशरण महतले जनशक्तिको सरकारले स्वदेशमै प्रयोग हुनुपर्छ भन्ने मान्यतालाई प्राथमिकता दिने बताएका छन् ।उनले स्वदेशमा अवसर छैन भनेर विदेशमा गएर आफ्नो उन्नति गर्न चाहनेका लागि सरकारले ढोका बन्द गर्न नसक्ने बताए ।

  • बच्चा जन्मिएको एक महिनाभित्र अनिवार्य रुपमा आँखाको जाँच गर्न चिकित्सकको सुझाव
  • चिकित्सकहरुले बच्चा जन्मिएको एक महिनाभित्र अनिवार्य रुपमा आँखाको जाँच गर्न सुझाएका छन् । शनिबार पब्लिक हेल्थ डिस्कसन ग्रुपले गरेको ‘बहसमा नआएको आँखा स्वास्थ्य’ विषयक अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै आँखा रोग विशेषज्ञहरूले बालबालिकाको आँखासम्बन्धी समस्याबारे प्रकाश पार्दै जटिलता नम्तिनुअघि नै आँखा जाँच गर्न सुझाएका हुन् ।

    Read Full Discussion Thread for this article