Posted by: logan May 18, 2023
धार्मिक देखिन्छन भने लेख्ने महोदय
Login in to Rate this Post:     0       ?        
धार्मिक देखिन्छन भने लेख्ने महोदय हराउनु भएको त छैन , तर तपाइँ उत्तर दिन लाइ अनुसन्धान र खोजि गरि राख्नु भएको होला | अरुले लेखेका बिसय बस्तु तास्नु सजिलो छ | AI संग सोध्नु भएन ?
१२ हप्ता पछि गर्भ निरोध रोक लगाउने हरु बाइबल अनुसार राज्य चलाउने हुनाले धार्मिक भन्नु भएको हो ?
Read Full Discussion Thread for this article