Posted by: ram bhakta May 7, 2023
निगुरो थाहा छ ??
Login in to Rate this Post:     0       ?        
थाहा छ नि किन थाहा नहुनु , बाल्टीमोराँ एउटी सुड्डीले निगुरो टिप्न गएको भिडियो युटूबाँ हालेर USFS ले $३२०० तिराको नि थाहा छ . बर्मा गएँ नि कर्मा संगै भनेझै मुजी अम्रिका आएर पनि खोला खाली झार टिप्न हिड्छन सुड्डीहरु .आफु मुजी आफ्नै बगैचां फलेको सुन्तालो टिपेर खाइन्न , कुहिएर झर्छ . ६ डलर को निगुरो अनि २ डलर योउटूब को कमाई स्वोर्दा ३२०० झ्वाम , घराँ रुवाबासी छ रे .
Read Full Discussion Thread for this article