Posted by: logan March 20, 2023
Returned back to Nepal after a month of stay in USA. Only looser applies for TPS or extend Visa.
Login in to Rate this Post:     0       ?        
८ - १० बर्स अघि भिजिटर विसामा मेरो कजन आएको थियो , जाठोले क कसका डकुमेण्ट बोकी आएको अध्यागमनले पढे पछि एक महिनाको ईण्ट्रि भिसा पायो | म यतै बसम कि के गरौ भनि सोध्यो , मुजिले बठ्ठ्याइ गरि सोध्यो ! बस्छु भनेन ! अबैध बस्नेको हालत कस्तो हुन्छ यहा बर्णन गरि राख्नु पर्दैन होला |
नेपाल जाने सल्लाह दिए , Nepal फर्के पछि अफाह फ़ैलाएछ | दाईले बोलाएनन र उनले चाहेको भए बस्ने थिए | तेस्को दिमाग ठिक ठाउमा थिएन |
जाठोलाई दिएको सल्लाह ले काम गरेको कारण पी एच डि गर्यो र अहिले यतै छ ! यो मुजिले नेरो नामको जन्तर बाचुञ्जेल लगाएर बसे हुन्छ | साझामा सिगौरी खेल्न आउने झैँ यो मुजी पनि बाउठ्यो | यो मुजिको दिमागले दाईले Nepal जाने सल्लाह नदिएको भए मैले डा. झ्हुन्द्याउन र अमेरिका छिर्न पाउदिनथिए तिर कहिलै जादैन | गुण देखेंन , नेपाल फर्किनु परेको ब्यथा नानि पाउने सुत्केरी महिलाको भन्दा ठुलो छ र कहिलै बिर्सन सक्दैन |

यो काव्रे को पनि Nepal फर्किनु परे पछि दिमाग ठिक ठाउमा छैन |
Read Full Discussion Thread for this article