Posted by: Nepalnews Sajha March 17, 2023
News Summary from Nepal for Friday, March 17, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Government announces cash reward for the national men’s cricket team


  • The Bagmati province government has also announced a reward of Rs100,000 per player for earning an automatic berth at the World Cup Qualifiers.

  • Nepal’s ambassadors wait—months on end—for political access in Delhi, Beijing


  • Indian, Chinese foreign ministers have yet to grant Sharma and Shrestha the audience.

  • Health Ministry asks WHO to help set up open-air fitness centres


  • Department of Ayurveda and Alternative Medicine says outdoor gyms will help fight non-communicable diseases.

  • Explore the unspoiled wilderness of Far West


  • In Bardiya and Kailali, community-run homestays are empowering Tharu villagers financially while offering travellers a chance to explore Nepal in a more immersive way.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • नख्खु– भैंसेपाटी सडक एक महिनाभित्र कालोपत्र हुन्छ : मन्त्री श्रेष्ठ
  • नख्खु–भैसेंपाटी सडकको समस्या अब धेरै दिन नरहने उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायकाजी श्रेष्ठले बतएका छन् । काठमाडौं उपत्यकाका नख्खु- भैंसेपाटी, बौद्ध–जोरपाटी, बालाजु–बाइपास लगायत रुग्ण सडकको शुक्रबार अनुगमन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले आफू निर्देशन दिएर मात्रै नबस्ने टिप्पणी गरे ।

  • लगानी बोर्डले भारतको एनएचपीसीलाई दियो सेती-६ आयोजनाको अध्ययन अनुमतिपत्र
  • लगानी बोर्डको कार्यालयले भारतीय कम्पनी एनएचपीसी लिमिटेडलाई ४५० मेगावाटको सेती नदी–६ जलविद्युत आयोजनाको अध्ययन अनुमतिपत्र दिएको छ । बोर्डले डोटी र अछाम जिल्लामा निर्माण हुने आयोजनाको अनुमतिपत्र जारी गरेको हो । बिहीबार बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्टले एनएचपीसीका उपमहानिर्देशक अशोककुमार जोशीलाई अनुमतिपत्र हस्तान्तरण गरेका हुन् ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article