Posted by: logan March 14, 2023
Login in to Rate this Post:
1
?
Liked by
लौ साझा बासिहरु अरु को नाम को अघि भीनाजु थपेर भिनाजु भएको ठानी रमाउने कस्तो मान्छे होला ?
यसले जे जति कुरा बयान गर्छ उसको आफ्नै कथा र ब्यथा हो | बिचरा औसधोपचार गर्न पनि यसको दिमागले दिदैंन | किन चाउरिस मरिच भन्दा आफ्नै पिरले भन्थ्यो रे यसको पनि तेस्तै स्थितिमा गुज्रदै छ | साझा नछिरी खाएको पच्दैन , अनि मेरो नाम देखे पछि बोहुलाउन थाल्छ , यसको धागो र जबाफले जनाउछ | यो पनि मरिच चाऊरिए झैँ चाऊरिने भो | नेपालमा होलास पाटन अस्पताल गइ हाल, उपचार पाए पछि ठिक होलास अनि बाउ मामा लाइ अलिक राहत होला | साझामा अरुको नाम अघि भिनाजु थपि बस्ने नागो नै हुनु पर्छ |