Posted by: logan March 12, 2023
What's this psychological condition called? And how do I get rid of it?
Login in to Rate this Post:     0       ?        
हर्केपासाङ्ग र EVD2023 एउटै मान्छे हो , यसले अरु २ -४ ओटा खाता खोलि आफ्नो आफ्नो समर्थन मा आफैले नया नाम बाट कोरी बस्छ |
धागो खोले हर्कपासंग अनि गगनको फोटो टास्न पुग्यो अण्डा महँगो भयो भन्ने रुन्चे EVD2023 | कि त्रियो महोदय हरु (EVD2023, harkapasng & Gagane) साला-भेना, भेना-साला हुनकी ?

Read Full Discussion Thread for this article