Posted by: Nepalnews Sajha March 12, 2023
News Summary from Nepal for Sunday, March 12, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepal retains ODI status with a thumping win over UAE


  • Nepal’s disciplined bowling paid off as Lalit Rajbanshi claimed five UAE wickets to send the visitors packing for 71 runs in the 23rd over.

  • Six dead, 28 injured in Sindhuli bus accident


  • Among the deceased are three men and three women, police said.

  • Election Commission retains candidacy of Ram Sahay Yadav


  • The Office of the Election Officer quashes two complaints that claimed Yadav is unqualified for the post.

  • General strike throws life out of gear in Koshi province


  • Transportation services, businesses and educational institutions remained shut on Sunday following a strike called by various groups demanding the renaming of the province.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • राष्ट्रलाई नोक्सान हुनेगरी व्यवसायीले निर्माणमा गरेको उपेक्षा टुलुटुलु हेरेर बस्दिनँ : मन्त्री श्रेष्ठ
  • भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रलाई नोक्सान हुनेगरी व्यवसायीले निर्माणमा गरेको उपेक्षालाई टुलुटुलु हेरेर नबस्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २४ औं साधारणसभा समुद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले निर्माण व्यवसायीहरुले जिम्मा लिएका काम समयमै सम्पन्न नगर्ने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

  • पर्सा निकुञ्जमा डढेलो
  • पर्सा राष्ट्रिय निकुञ्जका विभिन्न क्षेत्रमा डढेलो लाग्न थालेको छ । एक साताअघिदेखि निकुञ्जको विभिन्न क्षेत्रमा डढेलो लाग्न सुरु भएको निकुञ्जका रेन्जर हिमाल पाठक बताउँछन् ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article