Posted by: edv2023 March 11, 2023
नेपालीमा लगानी vs अम्रिकामा लगानी
Login in to Rate this Post:     0       ?        
तपाईले बोस्टनको कुरा गर्या धनाड्य मान्छे सायद म चिन्छु , उनको हाइड्रो मात्र हैन ऐले केवल कारमा नि लगानी छ । उनले नेपालमा भएको घर सम्पति आफन्तको नाम बाट लगानी गरेका छन् , उनि बाठा छन् , पोलिटिकल कनेक्सन पनि छ तेसैले ढुक्क छन् ।

दोहोरो नागरिकता दिने कानुनमा माओबादिको बिरोद छ तेसैले प्रचण्ड हुन्जेल यो प्राबधान नहुन सक्छ , तैपनि मिलिजुली सरकार हो यसै भन्न सकिन्न। बोस्टन सार्है महँगो रैछ, १ mil तल त घर नै छैन , डेढ मिलियनको घर हेरेको ठ्याक्कै भन्नु पर्दा मेरो नेपालको ट्वाइलेट जत्रो थियो । अचम्माको कुरो चै त्यहाँ त एउटा घर २ जना पनि किन्ने रैछन , तल्लो तला एउटाको माथिलो तला अर्कैको हाहा । बोस्टन खासै केहि बिसेस लागेन , वेदर त झन् फक-अप नै हुदा रैछ , तर स्कुल चै A + हुदा रैछ , तेही कारण होला तेती महँगो भएको ।
Read Full Discussion Thread for this article