Posted by: Nepalnews Sajha March 11, 2023
News Summary from Nepal for Saturday, March 11, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Loktantrik Samajbadi, Janamat and Nagarik Unmukti forge working alliance


  • The parties have agreed to collaborate on different agendas including the vice-presidential poll.

  • Four candidates file nomination for Vice President


  • Ram Sahay Prasad Yadav and Pramila Yadav from the Janata Samajbadi Party and Mamata Jha of Janamat Party registered their nomination from the ruling alliance while CPN-UML fielded party vice-chair Astalaxmi Shakya.

  • Mamata Jha lodges complaint with Election Commission against Yadav


  • As per the election timetable, the commission will decide on complaints against vice-presidential candidates by Sunday noon.

  • Indians top list of foreigners arrested in Nepal, followed by Chinese


  • Most common crimes involving foreigners are drugs smuggling, gold smuggling, forgery, sexual abuses, paedophilia and human trafficking, police data show.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • इट्टा उद्योगको पर्खाल भत्किँदा ६ मजदुर घाइते
  • इट्टा उद्योगको पर्खाल भत्किँदा च्यापिएर सिरहामा शनिबार ६ जना घाइते भएका छन् । तीमध्ये एक जनाको अवस्था गम्भीर छ ।

  • रौतहटमा कुटपिट र चक्कु प्रहारबाट दुईको मृत्यु
  • रौतहट जिल्ला राजदेव र मौलापुर नगरपालिकामा भएको कुटपिट र चक्कु प्रहारबाट दुई जनाको मृत्यु भएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article