Posted by: edv2023 March 8, 2023
This is sajha
Login in to Rate this Post:     0       ?        
कोहि मान्छे मानसिक रुपमा बिकलांग छ भन्ने बुझी सके पछि हामी उसको दोषलाइ किन उछाली उछाली उसलाई झन् पिडा दिन्छौ ? गुण र दोष नै छुटाउन नसक्ने मान्छे संग तर्क गर्नु आफ्नो समयको बर्बादी हो । सके एस्ता व्यक्ति प्रति साहनाभुति ब्यक्त गरौ नत्र उसको मानसिक समस्यामा थप जटिलता नथपौ सरहरू ।
Read Full Discussion Thread for this article