Posted by: ram bhakta March 8, 2023
This is sajha
Login in to Rate this Post:     0       ?        
ज्ञान थापाको लेखाई सकारात्मक छ .

लोगने ,
साझा फोहरी, दुर्गन्ध भयो भनेर भंछस । यहाँ आउने मान्छे बहुला, पागल ,यौन पिपासु हुन् भन्दै कराउदै हिड़छस । फेरी मूजि "गु" मा रिङ्गिने किरा जस्तो साझामा अनावस्यक उपस्थिति तेरै हुन्छ ।

ल ठिक छ, तँ नै राम्रो मान्छे, तँ नै मुजी सिस्टम इन्जिनिएर , त नै सातै बेदको ज्ञाता ,तेरो मात्र US citizenship , तै मुजी चडछस model Y । अनि एस्तो सर्ब गुण समन्न मान्छे के खान एस्तो दुर्गन्धित सभाँ छस ?

तेरो नकारात्मक टिप्पणीले लाग्छ तँ मुजी संसार कै दुखि आत्मा होस् , तेरो जिन्दगि अभाब ,निरासाले भरिएको छ । तैले जिन्दगिमा खुसि के हो ऐले सम्म अनुभब गरेको छैनस , तेरो परिवाराँ दिनहु कलह, झगडा हुन्छ , तेरो बाल्यकाल अति संघर्स पूर्ण रह्यो । समग्रमा तलाई आफ्नो जिन्दगी नै अभिसाब लागेको छ । मलाई तेरो जिन्दगि प्रति अफसोच भन्दा अरु केहि छैन ।

-नारी दिवसको सुभकामना
Read Full Discussion Thread for this article