Posted by: ram bhakta February 11, 2023
❤️❤️"बौलापाजीको सपना "❤️❤️
Login in to Rate this Post:     0       ?        

एउटा रुन्चे छ नि, मगज अलि अली खुस्केको ,उराठ लाग्दो कसैले नबुझ्ने पोस्ट गरि बस्ने . अस्ति स्वास्नीलाइ अन्डा खिलाउन सकिन भनेर साझामा रुदै थियो . लगतै फेरी छिमेकिले ४ ,५ ओटा पोथी दान दिएर घरमै कुखुरा पाल्न सुरु गरे भन्दै थियो . छ्या मूजि, एउटा अन्डा खान पनि कसले घराँ कुखुरा पाल्छ हो ? घर ग्यारेज फोहर गरेर .सुलीको दुर्गन्धले घर सार्बजनिक सौचालय जस्तो गन्हाउछ. हुन त मूजिको घर पनि उसले चड्ने गाडी जस्तै कवाडखाना होला ,नत्र सुकी दाना अन्डा खान घर नै दुर्गन्धित गर्ने थिएन .

जाँठोको भिजन लाई मान्नै पर्छ . सपना एस्तो थियो. " छिमेकीले बर्ड फ्लु लागेको ४ ओटा पोथी दियो, त्यो पोथीले दैनिक ४ ओटा अन्डा दिन्छ, एउटा अन्डा स्वास्नीलाइ खिलाउछु ,३ ओटा अन्डा ओथारो लाउछु, ३ ओटा अन्डाले फेरी अर्को ३ ओटा अन्डा पार्छ , फेरी ३, फेरी ३, एबं ऋतले बर्षमा दश हजार अन्डा बिक्रि गरेर आएको पैसाले राम्रो गाडी किन्छु" .

मूजिको स्वभलम्बी भिजन त राम्रै हो तर जाँठोले अलि ढिला गर्यो . बाजाराँ अन्डाको भाउ घटेर पुरानै मूल्यमा आउन थाली सक्यो .यही तालमा अन्डाको भाउ घट्ने हो भने त दाना खिलाउन मुजिले घरनै बेच्न पर्ने हुन सक्छ . जाँठो ट्युब -लाइट लाई एउटा सुझाब छ, बर्ड-फ्लु लागेको पोथी अब काटेर तिम्री स्वास्नीलाइ खिलाऊ नत्र दाना किन्न तिम्रो थोत्रो घर लिलाम गर्न पर्ने हुन सक्छ .

बौलापाजीको यो वियोगान्त घटना एउटा प्रतिनिधि घटना हो, हरेक कुराको समय हुन्छ ,समय ढल्के पछि गरेको कार्यको परिणाम सुन्य हुन्छ .मेरो भाई श्याम भक्तेले मूला खान मन लागेर ३ महिना मेहेनत गरेर मूला रोप ,गोड गरेर खाना योग्य बनाएछ .अल्छि गरेर एक हप्ता मूला नउखेली खेतमै राखेछ , मूलामा काठ पसेर सबै मूला खेर गएछ .

timing is everything ❤️❤️❤️
Read Full Discussion Thread for this article