Posted by: ram bhakta February 6, 2023
Tesla
Login in to Rate this Post:     0       ?        
कस्ले किन्छ टेस्ला ? स्व्स्नीलाइ अन्डा खिलाउन सकिन भनेर बुढी कुख्री किन्न भिक् माग्नेले किन्न सक्छ टेस्ला ? थोत्रो घर किनेर मर्मत गर्न नसकेर भिक् मागी हिड्नेले किन्छ टेस्ला ? कवाडखानाबाट ३० वर्ष पुरानो सलाईको बट्टा जत्रो गाडी किन्नेले किन्न सक्छ टेस्ला ?
Read Full Discussion Thread for this article