Posted by: logan January 26, 2023
Which is the best momo wrapper to buy?
Login in to Rate this Post:     0       ?        
हिमालब्रो कुन कुन ब्रान्ड को मोमो wrapper प्रयोग गर्नु भएको छ ? सुरु सुरुमा Wonton wrapper को प्रयोग गरियो , कुनै बेला चिनिया पसल बात चारकुने देखि गोलो मोमो warpper को प्रयोग पछि घर मै बनाएर खान सुरु गरियो |
हाम्रो जिब्रोले नेपालमा खाएको स्वाद खोजेको हुन्छ त्यो पाउन लाइ पसल मै जानु पर्छ नभए आफैले नै बनाउदा मात्रै पाइञ्छ |
Pasta Maker ले चाहेको thinkness मा निकालेर आफुलाई चाहिने साइजको स्टिल को कपले साइज निकाल्दा बेलने झन्झट बाट बचाउछ अनि एकै साइजको मोमो बनाउन सहयोग गर्छ जस्तो लाग्छ |
Read Full Discussion Thread for this article