Posted by: Nepalnews Sajha January 24, 2023
News Summary from Nepal for Tuesday, January 24, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Gandaki Chief Minister Adhikari gives full shape to Cabinet


  • The Gandaki Province government has reduced the number of ministries to seven from the earlier 12.

  • One dead in Bajura earthquake


  • Several houses have been damaged by the 5.9 magnitude quake that rattled west Nepal.

  • 10 persons including six foreigners involved in spot-fixing, betting: Police


  • Two national cricketers were arrested on Monday for their alleged involvement in spot-fixing during the controversy-hit Neal T20 League.

  • Mountain districts of Karnali, Sudurpaschim witness snowfall


  • The snowfall since Tuesday morning, however, has elated farmers in the region in hopes of an increase in winter crop production.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • हिउँदमै छैन हिमालमा हिउँ
  • खुम्बुमा हिउँदयाम सकिनै लाग्दा एक पटक पनि हिउँ नपरेपछि स्थानीय चिन्तित बनेका छन् । विगतमा पुस महिनामै हिमपात हुने गरे पनि यो साल आधा माघ बित्दा पनि हिमपात नभएपछि प्राकृतिक सन्तुलनमा समस्या पर्ने भन्दै स्थानीय सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका हुन् ।

  • बारामा ३ सय ३२ फरार अभियुक्त पक्राउ
  • प्रहरीले बाराका विभिन्न स्थानबाट अपराधमा संलग्न भई अदालतबाट दोषी ठहर भएका ३ सय ३२ जना फरार आरोपितहरूलाई एकै दिन पक्राउ गरी अदालतमा बुझाएको छ ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article