Posted by: Nepalnews Sajha January 23, 2023
News Summary from Nepal for Monday, January 23, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Two cricketers arrested on charge of match-fixing, spot-fixing


  • Police arrested cricketers Mohammad Aadil Ansari and Mehboob Alam on the charge of their involvement in match-fixing and spot-fixing during the recently-held Nepal T20 League.

  • Latest killing of two rhinos in Chitwan sanctuary alarms conservationists


  • According to Chitwan National Park, six of the 165 rhino deaths in the past five years were blamed on poaching.

  • Auto dealers see rough road ahead despite end of curbs


  • The central bank has removed the provision requiring car importers to keep 100 percent margin amount to open a letter of credit.

  • No light at the end of the tunnel: Substation dispute at Lapsephedi drags on


  • An electricity authority official says that the committee formed to address the problems through consultation has failed to prepare its work procedure for itself to move forward.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • म्याच फिक्सिङको आरोपमा पक्राउ परेका आदिललाई काठमाडौं लगियो
  • म्याच फिक्सिङ गरेको आरोपमा सोमबार बिहान पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य आदिल अन्सारीलाई काठमाडौं लगिएको छ ।

  • निर्माण सामग्री अभावमा नागढुंगा- सिस्नेखोला सुरुङ मार्गको काम ठप्प
  • नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काम माघ २ गते दिउँसोबाट ठप्प भएको छ  । दुई सिफ्टमा काम हुँदै आएको सुरुङमा बालुवा ढुवानी हुन नसक्दा एक सातादेखि काम रोकिएको हो । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनाको उपआयोजना निर्देशक माधव अधिकारीका अनुसार बालुवा अभावमा सुरुङभित्र निर्माणको काम हुन सकेको छैन ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article