Posted by: Nepalnews Sajha January 19, 2023
News Summary from Nepal for Thursday, January 19, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Changing Asia: The New Normal


  • Three years after the first case of Covid-19 we look at how it has changed our lives in Asia and what will stick with us even after the pandemic subsides.

  • Koshi Hospital administration forms probe committee to investigate medical workers’ negligence


  • A doctor and two assistant health workers stationed at the hospital’s emergency ward, on Wednesday, had declared an 18-day-old infant, who was alive, dead.

  • India stealing a march on China on rail connectivity with Nepal?


  • India is in final location survey of Raxaul-Kathmandu rail as China starts Kerung-Kathmandu line’s feasibility study.

  • Failure to deploy full flaps may have caused Yeti crash


  • Landing aircraft have flaps at the back of the wings fully deployed to provide more lift at low speed, and prevent stalling. This wasn’t the case on Sunday.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • प्राधिकरणले घटायो विद्युत् चुहावट, मधेस प्रदेशमा धेरै चुहावट
  • पछिल्लो समय नेपाल विद्युत प्राधिकरणले विद्युत् चुहावट घटाउँदै लगेको छ । प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को मंसिरसम्म समग्र विद्युत् प्रणालीको चुहावट १२.०५ प्रतिशत छ । गत असार मसान्तसम्म यस्तो चुहावट १५.३८ प्रतिशत रहेको थियो ।

  • जीवित शिशुलाई मृत घोषणा गरेको घटना छानबिन गर्न समिति गठन
  • कोसी अस्पतालको आकस्मिक कक्षका चिकित्सकले १८ दिनकी शिशुलाई मृत घोषणा गरेपनि उनी जीवितै रहेको घटनाको अनुसन्धानका लागि अस्पताल प्रशासनले बिहीबार बालरोग विशेषज्ञ डा. प्रविण झाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article