Posted by: tps2gc January 18, 2023
Husband cheated on me, now what?
Login in to Rate this Post:     0       ?        
बेन्डिक भाईको जत्ति समालोचनात्मक छेमेता र कमन सेन्स अरु साथिहरुमा कहिले आऊछ होला ? येही पाराले त सायद अर्को ८० ९० वर्ष लाग्छ होला . हुन त मेरी बेहुली पनि म जस्तै औठा छाप नै हो ,( मिल्क टि लाइ मिलिक टि भन्छे ) तर पनि यौन भनेको फगत सार्रिरिक आवस्येकता मात्र हो भन्ने बुझाई मेरी बुढीको छ . एउटा उदहारण दिन्छु :

( एकचोटी मेरो बुद्धि बिग्रिएर मेरो घरमा डेरामा बस्ने केटि संग हिम-चिम बढ्यो . उसको बुडो नेपाल गएको बेला ९ १० महिना कोभिडको कारण नेपालमै अड्कियो . रमाइलोको लागि मात्र भन्ने सम्झौता अनुसार त्यो केटि र मेरो बीच ५ ६ महिना सम्बन्ध रह्यो . पछि त त्यो आइमाईले म संग पैसा पो माग्न थाली . मलाई पनि सहि नसक्नु भयो र बुडा बुडी दुवै लाइ घर बाट निकालिदिए . तेस्को प्रतिसोध साध्न तेस्ले मेरो बुढीलाइ हाम्रो फोटो पठाई . मेरो बुढीले मलाई कुट्छे जस्तो लागेको थियो तर बुडीले त तेस्लाई घरमा बोलाएर मार संग थर्काई " तलाई ,आफ्नो बुडोलाइ नेपाल पठाएर यहाँ कसको बुडो संग पैसा छ को लाटो छ तेस्ता लाइ फसाएर पैसा लुट्न खोज्छस ? त र तेरो बुडो दुवै लाइ डिपोर्ट गर्दीम ?" येस्तै येस्तै भनेर मार थर्काई .

म संग पनि ४ ५ दिन राम्रो संग बोलिन तर कुट्न चै कुटीन . तेस्पछि यो कुरा सकियो . भालेहरु पोथी भन्दा यौनमा अलिधेरै आसक्त नै हुन्छन . पायो भने जो संग पनि ढिकी-च्याउ गर्न पछि पर्दैनन . यो भन्दैमा धोका दियो , बर्बाद भयो भन्ने निस्कर्स चै निकाल्न मिल्दैन तर सजग भने अवस्य हुनु पर्छ . म संग भन्दा धेरै सम्पति मैले उसकोमा किनेको भएर पनि मैले धोका दिन्न भन्ने उसलाई होला . तेसैले सम्पति चै आफ्नो मुठीमा कस्नु पर्छ . ढिकी -च्याउ गर्न चै छोडिन्न तर स्वोर्गकै अप्सरा आए पनि मेरी थाप्रे बेहुलीलाइ छोड्न चै छोडिन्न .

माथि बेन्डिक भाइले अंग्रेजीमा भने जस्तै , आदर्शका कुरा गर्नेहरु चै अभागी हुन् , यिनीहरुले नपाएर हुन् पाए भने बुडी बाख्री पनि छोडदैनन् . मेरो बटम लाइन ,बुढीले मलाई डबल क्रस गर्ने बाताबरण सिर्जना गर्दिन , जति बुढो हुन्छु उति सारिरिक परिश्रम गरेर झिल्के बन्ने कोसिस गर्ने छु , यौनक नया नया टेक्निकको अध्यन र अनुसन्धान गर्ने छु , येति गर्दा गर्दै पनि जाँठीले कथम कदाचित झुक्याएर गोल हानी भने तेस्को छेमताको तारिफमा Standing ovation दिनुको विकल्प हुने छैन .
Read Full Discussion Thread for this article