Posted by: Nepalnews Sajha January 18, 2023
News Summary from Nepal for Wednesday, January 18, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Foreign experts team in Pokhara for plane crash investigation


  • Experts say the accident was a terrible disaster because the plane plunged in clear weather for no apparent reason.

  • Sugarcane farmers suffer due to delayed minimum support price announcement


  • The harvest season started in mid-November, but the government still has not set the floor price.

  • Dr Ruit honoured with ISA award


  • He developed a simple method to treat patients with cataracts and invented intraocular lenses.

  • New foreign minister stresses non-alignment


  • Experts say Bimala Rai Paudyal has challenges both on domestic and foreign fronts.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • सभामुख निर्वाचनका लागि कांग्रेसको ह्ववीप
  • नेपाली कांग्रेसले प्रतिनिधिसभाको बिहीबारको बैठकमा अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुखका लागि मतदान हुँदैछ । सभामुख निर्वाचनमा कांग्रेसबाट ईश्वरी न्यौपानेले उम्मेदवारी दिएकी छन् ।

  • कांग्रेसकी न्यौपानेले दिइन् सभामुखमा उम्मेदवारी
  • नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले प्रतिनिधिसभा सभामुखका पदका लागि उम्मेदवारी दिएकी छन् । नयाँ बानेश्वारस्थित संसद् भवनमा पुगेर उनले बुधबार सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएकी हुन् ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article