Posted by: logan January 2, 2023
MARRIAGE WITH SAME SURNAME(thar)
Login in to Rate this Post:     2       ?         Liked by
हेटोउडे ब्रो को अहिले समम पाचौ वा छै ठौ छोरा छोरी भै सक्ने बेलामा खोजि खोजि गतिलो उत्तर ( बहुतै जायज ) दिनु भएको छ गुरुवा ले , भबिस्यमा बच्चा भयो वा कसैको हुने वाला छ भने न्वारन र चिना बनाउन गुरुवा लाइ भने अबस्यनै सम्झनु होला | याउरे फ़्याउरे लाइ कर्मकाण्ड लगाउन ठिक हुदैन पनि वहाले नै भन्नु भएको हो है |
Read Full Discussion Thread for this article