Posted by: Nepalnews Sajha November 21, 2022
News Summary from Nepal for Monday, November 21, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • NC’s Yogesh Gauchan Thakali wins election race in Mustang


  • Thakali defeated Prem Prasad Tulachan of CPN-UML with a margin of 914 votes.

  • Death toll in Baitadi jeep accident reaches four


  • The jeep carrying police personnel was returning after delivering ballot boxes to the district headquarters.

  • Festivals and elections cause labour shortage at construction projects


  • Among the affected is Tamor Corridor Road Project in east Nepal.

  • Sunday’s elections a test for old players, newcomers alike


  • Except for the 1999 elections, independent candidates have always won seats in Nepal’s parliament.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • यी ठाउँमा हुँदैछ काठमाडौंको मतगणना
  • जिल्ला निर्वाचन कार्यालय काठमाडौंका अनुसार मतपेटिका संकलनपछि आइतबारै रातिदेखि मतगणना प्रारम्भ गर्ने तयारी छ । १० वटै क्षेत्रको मतगणना अलग-अलग स्थानमा हुनेछ ।

  • काभ्रेमा ६३ प्रतिशत मत खस्यो
  • आइतबार सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा काभ्रेमा ६३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय, काभ्रेले जनाएको छ ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article