Posted by: edv2023 October 29, 2022
बोर्डिंग स्कुले चुर्णबहादुर र TPS
Login in to Rate this Post:     0       ?        
हाहा, सुस्तेको लेखाईले मलाई मात्र हैन बेन्डिक सरको पनि त्रिभाउन्न छूटाउदो रैछ .लेख्न चै सुस्तेले बेन्डिक सर लाइ दरै लेखेको हो तर सधैको जस्तो के लेखेको हो बुझ्नै सकिएन . येसो छाम-छुम गरेर अलि अलि बुझियो .

आज सम्म कसैले नभुझेको कुरो, लेख्नै नजान्नेले किन ७ घुम्ती घुमाएर , ताना बाना बुनेर लेख्नु होउ . गाली नै गर्नु छ भने पनि सिधै बुझ्ने गरि गरे भै गो नि .. हाहा
Read Full Discussion Thread for this article