Posted by: Bennedict October 29, 2022
बोर्डिंग स्कुले चुर्णबहादुर र TPS
Login in to Rate this Post:     2       ?         Liked by
पाण्डे चोरजी,
यस्तो घुमाउरो पाराले लेखेर साझाबासिहरुलाई कन्फ्युज्ड बनाउनुभन्दा सिधै भने भईहाल्यो नि हो, खास कुरा के हो ? कस्लाई लक्षित गरेर भनिएको हो ? मेरो लास्ट पोस्ट हेर्नुस्, मैले नाम किटेर भनेको छु त, को को हो जोसँग मलाई समस्या छ भनेर । यो के हो के ? कताको नेपाली लेखाइ, बोलाई, बुझाई हो ? हे प्रभु ।
अनी के लेखेको हो, राम राम, कुन बाक्य पछी कुन आउदैछ, कुन अन्त्य हुँदैछ, के हो यो ? कहिले नपढेको नेपालि, कहिले नसुनेको नेपाली बोल्ने तरिका सब यही देखे हो ।

खैर्, मेरा केहि कुरा राख्दैछु ।

# प्रोफाइल पिक्चरले खास फरक पार्नु नपर्ने हो, तर पिक्चर त यौन उत्तेजक्, अनि भड्काउ भएपछी केहि त भन्नै पर्‍यो । तेस्तो पिक्चर राख्नुको औचित्य त बुझ्नै पर्‍यो । तेस्तो प्रोफाइल राखेको छ अनि कुरा चै ठाडै ओरल सेक्स्, अयानल सेक्स्को बारेमा छ । जेन्युइन "गे" ले यो सबै गर्छ होला त ? शन्कै छ हो । यस्तो क्युरिसिटी भएको "गे"हरु साझामै थुप्रीनेको कारण के होला ?

# हेर्नुस्, म कुनै जासुसी गर्दै बस्दिन । तर कुनै मेम्बर अब केटा भएर केटी हुँ भन्दै बस्छ तर कुरा चै खारिएको बोका झै गर्छ भने तेस्तो मान्छेलाई के भन्ने ? अब आफु समलिङी भनेर आएको छ, अनि लेखेको, बोलेको सुन्नुस्, कहिँ नभाको बोका जस्तो गरी लेखिरहेको छ, बोलिरहेको छ । अनि हामिले के गर्ने ? लौ साच्चिकै "गे" रहेछ, बिचरा भन्ने ? अनि अर्को कुरा, अन्डर्वेयर नामक नामी बोकाको त के कुरा गराइ भो, जिन्दगीमा एउटा केटो कतिवटा केटिसँग सुत्न सक्छ, पाए त गर्ला पनि, तर यहाँ तपाई आफै गएर अन्डर्वेयर को सेक्सी कथा पढ्नुस्, कतिवटिलाई वहाँले सुताउनुभो भनेर, पत्ताउन पनि मिल्नुपर्‍यो नि हो ।

# हेर्नुस मैले बार बार भनिसके, म भन्दा राम्रो लेख्ने, बुझ्ने, मान्छे साझामा छन भनेर, मैले किन आरिस गर्नु हो ? साझाको अयाड्मिन्लाई कुरा लगाईयो, किन भने पानी टाउको भन्दा माथी गरिसकेको थियो, गएर पढ्नुस्, इम्मिग्रेशन्को कुरा हुँदैछ, अनि बिचमा आएर ब्यक्तिगत आक्षेप लगाउने, अनि कुरा गर्न नसके "एफ यु", "एफ यु" गर्ने ? यो सब के हो ? कस्तो सोच हो के ? यस्तो कुरामा त केहि भन्नै पर्‍यो हैन र ? कसैको उठिबास लगाउने सोच त हैन, तर यही मान्छेहरु फेरी फेरी अर्को नाममा नआउलान त ? यस्ता क्यारेक्टरहरु ब्यान भए पनि साझालाई फरक नपर्ला । आनन्द नेपाल्, मंगले जस्ता मान्छेहरु चै नआउँदा साझा, हामिलाई चै फरक पर्छ । यो चै मैले भन्नै पर्छ ।

# आफु मैले सबैभन्दा राम्रो स्कुल पढे, गए भनेर मैले कहिले भने हुँला, हे प्रभु । सरकारी स्कुलको मैले कहिले बिल्ला गरे ? मेरो स्कुल त प्राइभेट होला, कलेज त सरकारी नै गए हो । कस्तो "इन्फेरियरिरटी कम्प्लेक्स्"युक्त कुरा होला ?

# मान्छेहरुको अजम्शन गर्ने बानी चै है, म १५-१५ बर्ष पछी नेपाल गएको मान्छे भएपछी म अझ टिपिएस मै हुलाँ त ? हरे शिव, तेत्रो बर्थ सर्टिफिकेट्को पोस्ट्मा म बोलिरहेको छु, कुरा बुझ्नु नि हो, I-130 को बारेमा कुरा गर्दैछु भनेपछी त । टिपिएसको बारेमा मेरो सपोर्ट हुनुको कारण मेरो केहि आफन्तहरु छन जस्लाई टिपिएसले फरक पारिरहेको छ । एउटा "ईम्पथी" पनि हुनुपर्‍यो नि हैन र ? मैले मेरो बारेमा भन्नुपर्दा, मेरो इम्मिग्रेशनको लामो नै जर्नी पार गरिसके ।

# मलाई मेरो मेन्टल स्थितिको राम्रै ज्ञान छ हो । कुनै जेन्युइन मान्छेले टिपिएसको बारेमा लेख्छ भने म रिलेट गर्न सक्छु । तपाइ यसलाई मेरो होश्-हवास गुमेको भन्नुहुन्छ भने त्यो मेरो हैन तपाइको बुझाइको कमी हो ।
Last edited: 29-Oct-22 11:16 AM
Read Full Discussion Thread for this article