Posted by: GayPride October 14, 2022
२०२१ , २२ मा घर किन्नेहरु कटौरामा भिक् माग्ने स्तिथिमा
Login in to Rate this Post:     0       ?        
लोगने तँ नहुदा बेन्डिक एन्ड कम्पनिले हाम्लाई कस्तो अट्याक गर्यो ."लोगने लाइ त सुंगुरको पाठो बोकाएर ७ डाँडा कटाँए भने तँ को होस्? "भनेर technicalguruji लाइ कस्तरी थर्कायो . खैर, तँ आइ हालिस, सब ठिक हुन्छ अब .अनि दशैं कस्तो भयो त तेरो ? सुंगुर काटिस कि खसी नै ढालिस ? कि यसपाली पनि कुखुराको पोथीले दशैं टालिस?

Bennedict : source https://www.tiktok.com/@jack.tiwari?lang=en
Last edited: 14-Oct-22 09:17 AM
Read Full Discussion Thread for this article