Posted by: edv2023 October 11, 2022
Nepal Election 2022
Login in to Rate this Post:     0       ?        
हरखे सर, बाहुन छेत्रीलाइ नेपाली राजनीति बाट निकाल्यो भने नेपाल भुटान जस्तो हुन्छ . बाहुन छेत्री जस्तो तृष्णा बुद्धि भएको सायदै अरु कुनै जात होला . बरु बिग्रेका बाहुन छेत्रीलाइ चै चुनि चुनि येस्पली पाखा लगाउ भनेको झन् उल्टो भयो जस्तै डा स्वोर्निम वाग्ले , डा मिनेन्द्र रिजाल , डा राम सरन महत , डा भिम रावल , युवराज ज्ञवाली , घनश्याम भुसाल जस्ता बौदिक खस आर्यको राजनीति येस्पली देखि समाप्त भयो . समाप्त गर्ने उही फटाहा छेत्री बाहुन ओली , देउबा, दाहाल.
Read Full Discussion Thread for this article