Posted by: edv2023 September 29, 2022
Npl police to Sandeep Lamichhane
Login in to Rate this Post:     0       ?        
बेन्दिक सरले भने जस्तो संदिपे नभाग्नु पर्थ्यो तर त्यो जेलको उपियाको टोकाइ ,त्यहाँको पाईखाना अनि उसिनेको चामलको भात सम्झ्यो भने चै कस्सम म पनि भाग्थे होला .बीचरा संदिपे ५ तारेको बसाई, बिजनेस क्लासको यात्रा बाट सिधै उपियाले टोक्ने बन्धि गृह पुग्ने भयो . सम्झिदा नै कहाली लाग्छ . मान्छेले आफ्नो खुट्टामा आफै बन्चरो सम्म हानेको सुनेको हो तर संदिपेले त बम बारुद नै हान्यो . संदिपेको रकेट जस्तो सिघ्र उडान अनि लगतै ढुंगा खसेको खसेको जस्तो  सिघ्र स्खलन बिश्वो इतिहासमा धेरै कम व्यक्तिकै होला . फिलिम बनाउन मिल्ने बायोग्राफी छ संदिपेको
Last edited: 29-Sep-22 08:53 AM
Read Full Discussion Thread for this article