Posted by: logan September 24, 2022
About what Mr. Balen has been doing
Login in to Rate this Post:     0       ?        
सित्तैमा पाए अलकत्रा पिउने नेपालीको जन्मजात गुण हो , एक इन्च जमिन भए पनि छिमेकीको मिच्न पाए औलाई हनुमान भन्दा बहादुर ठान्ने संस्कार को कारण साबजनिक सम्पत्तिमा सबैको नजर जान्छ तेसैले साना तिना पानि बग्ने नाला हरुका छेउ घर बनाइ बसे पछि बसेका बसै हुन्छ यदि कुनै बहादुर आएर त्यसलाई सुधार गर्न चाह्यो भने मात्र सम्भब छ | कुनै पनि गाउ घरमा भएको नाला हरु पुरिनु भनेको अतिब्रिस्टि भएको बेला पानि बग्ने बाटो नभए पछि सहर जलामय र बाटो बाटोमा डुंगा चलाउनु पर्ने अबस्था आउछ | भएका ड्रेन हरु पनि फ्यालेका प्लास्टिक ब्याग हरुले पानि थुनी दिन्छ |
चोरि चकारी , छलछाम बाट बनाइएका घर हरु भत्कायो भनेर बिमुख नहुनुस | भबिस्यको लागि र काठमाण्डोउ सहर लाइ हरेक मनसुनको बेला हातमा चप्पल जुत्ता बोकेर हिड्नु पर्ने अबस्था बाट जोगाउने उपाय ठान्नुस |
२०१५ को मनसुन मा दक्षिण भारतको चेनाइ सहरमा अतिब्रिस्टि संगै नदि नाला सागुरिदै गएका , ढल निकास को ब्यबस्था को कमिको कारण पानि निकास बन्द भै जलामय भएको थियो |
के यस्तै अबथा काठमान्डौ सहरमा पनि नहोला भन्न सकिन्न | भएका creek लाई फोहोर मैला फ्यालेर पुरिदै गए पछि ब्यक्तिगत् सम्पत्ति बनाएर बस्नेले थाहा पाउनु पर्छ उसले आफ्नो व्यक्तिगत सम्पत्तिमा होईन सार्बजनिक सम्पत्तिको दुरुपयोग गरेको हो र त्यो गुमायो भने कसैले बिचरा भनि रहनु पर्दैन | घर बनाउनु अघि सोधेको थियो र अहिले बिचरा का योग्य छैनन् |

https://www.thehindu.com/news/cities/chennai/revisiting-the-2015-floods-in-chennai-images-from-the-hindu/article21248895.ece
Read Full Discussion Thread for this article