Posted by: kale dai September 24, 2022
मेरो अम्रिका यात्रा -२
Login in to Rate this Post:     2       ?         Liked by
यो नेपाली समाजमा मात्र होइन भारतीय समाजमा झन् बिकराल छ . भारतीय IT मा काम गर्नेको जमघटमा एकचोटी जानुस तपाई ५ मिलियन भन्दा तलको गफ नै सुन्नुहुन्न . यस्ता जमघटमा जानु भन्दा एउटा किताब लिएर पार्कमा बस्नु भयो भने मनोसान्ति मिल्छ .
Read Full Discussion Thread for this article