Posted by: Nepalnews Sajha September 21, 2022
News Summary from Nepal for Wednesday, September 21, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • What should Nepal’s position on UN reform be?


  • Given that reforming and restructuring the global body is easier said than done, Nepal should tread the matter lightly, experts say.

  • Mayors fly to Kuala Lumpur as government seeks to limit foreign trips by local officials


  • Local officials welcome new policy to discourage unofficial and non-essential visits.

  • Political parties continue to abuse proportional representation system


  • Many nominees in the closed lists submitted to Election Commission have repeatedly occupied positions of power.

  • Bhandari attending Beijing’s GSI event after foreign ministry’s bungle


  • The President is well aware of Nepal’s non-alignment policy, adviser says.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • राष्ट्रपतिविरुद्ध राजविराजमा प्रदर्शन
  • राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानको खिल्ली उठाएको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता तथा कार्यकर्ताहरूले बुधबार राजविराजमा प्रदर्शन गरेका छन् । लोसपाका नेताहरूले सार्वभौम संसद्‌बाट पारित भएको विषयलाई प्रमाणीकरण नगरेर राष्ट्रपतिले संसदीय प्रणालीको समेत उपहास गरेकाले तत्काल राजीनामा दिनुपर्ने माग गरे ।

  • राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु संविधानको ठाडो उल्लंघन हो : यादव
  • जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानको ठाडो उल्लंघन गरेको बताएका छन् ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article