Posted by: Nepalnews Sajha September 20, 2022
News Summary from Nepal for Tuesday, September 20, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Far West disaster victims struggle to survive


  • Landslides in Achham on Friday killed 22 people. In Kanchanpur and Kailali, floodwaters inundated several settlements and displaced hundreds.

  • Skipped UNGA sidelines meeting another nail in the Saarc coffin


  • Experts cite India-Pakistan rivalry and Kabul confusion as key reasons for the regional body’s sorry state.

  • ‘Ainaa Jhyal ko Putali’ is Nepal’s Oscar submission


  • The film was released on September 9 to widespread critical acclaim.

  • Festival gold sales likely to drop on low supply


  • The import quota for the yellow metal has been slashed to 10 kg daily leading to less inventory.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • नेपालमा ३० प्रतिशत फोहोर नदी किनारमा विसर्जन
  • नेपालका सहरी क्षेत्रमा उत्पादन हुने फोहारमध्ये ३० प्रतिशत नदी किनारमा विसर्जन हुने गरेको पाइएको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको फोहोर मैलासम्बन्धीको लेखा प्रतिवेदनअनुसार देशभरबाट उत्पादन हुने १० लाख टन फोहोरमध्ये ३ लाख १५ हजार ६९ टन फोहोर नदी किनार तथा बगर क्षेत्रमा विसर्जन हुने गरेको पाइएको हो ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article