Posted by: logan September 18, 2022
भारी त गधा ले पनि बोक्छ. हामीलाई हर्केजस्तो गधा होइन सक्छम सिक्षित र सबल नेतृत्व चाहिएको छ
Login in to Rate this Post:     0       ?        
कुख्यात घटना हुदैमा सबैले जानकारी राख्नु जरुरि नै हुन्छ र ?
त्यो भन्दा कुख्यात घटना गच्छेदार ले कलेजको चुनाब मा माओबादि लाइ मारेको कुरा तिमीहरुले सम्झेका छौ ? २०३६ सालमा के भएको थियो, २०२८ सालमा के भएको थियो यी भए ऐतिहासिक घटना तर पनि सबैले सुनेका नहोलान , भए पनि सम्झना नहोला | चाख र आफु संग सम्बन्धित बिसय नभएका कुरा हरु दिमागले स्टोर गरेको बिस्तारै हराउदै जान्छ | यो गगने मेरो सालो भएको भए मैले पनि यो घटना अबस्य सम्झिन्थे |
मैले थाहा पाएको कुरा तैले थाहा पाइनस भनि बाह्र सत्ताइस कुरा लेखि बस्नु अबस्य पनि मानसिक बिकार कै परिणाम हो नत्र फुसी पिउने कुरा किन उथाउथ्यो ? एसका घरका सबै चेलीबेटी हरु फुसी पीइ बस्छन होला तेसैले तेही सम्झदै लेखेको हुनु पर्छ |

Any body translate it

dhunga ta badar le ni hanxa, hamlai dhunga hanne gagan jasto pasu neta chhaiyeko haina!
ढुङ्गा त बाँदर ले नि हान्क्स, हम्लाई ढुङ्गा हन्ने गगन जस्तो पसु नेता chhaiyeko हैन!

Gagan is compared to an animal and not wanted, this is what I understood.
Last edited: 18-Sep-22 05:23 PM
Read Full Discussion Thread for this article