Posted by: Nepalnews Sajha September 18, 2022
News Summary from Nepal for Sunday, September 18, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • It’s either 40 percent ticket share or poll boycott, rival camp threatens Deuba


  • Leaders supporting Koirala-Thapa faction voice their fears of the Congress not fielding candidates from the camp.

  • Eye-watering deaths and destruction out west


  • 21 dead, two missing in late-monsoon floods and landslides in Sudurpaschim and Lumbini provinces. Continuous rainfall has disrupted rescue efforts.

  • House panel recommends suspended CJ’s impeachment


  • Rana, however, is preparing to return to the Supreme Court as chief justice.

  • Loan shark victims end struggle after five-point agreement


  • Government agrees to take measures to compensate the victims and reclaim land illegally taken by the lenders.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • प्रत्यक्षतर्फ एक तिहाइ महिला उम्मेदवार बनाउन निर्वाचन आयोगको निर्देशन
  • निर्वाचन आयोगले राजनीतिक दलहरूलाई प्रत्यक्षतर्फ नै एक तिहाइ महिलालाई उम्मेदवार बनाउन निर्देशन दिएको छ । आयोगको शुक्रबार बसेको बैठकले दलहरूलाई पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयन गर्दा एक तिहाइ महिला सुनिश्चित गर्न निर्देशन दिने निर्णय गरेको हो । शनिबार आयोगले सबै राजनीतिक दलहरूलाई पत्राचार समेत गरिसकेको छ ।

  • झण्डै ५३ अर्ब ऋण लिन सरकारले विश्व बैंकसँग गर्‍यो सम्झौता
  • सरकारले ५२ अर्ब ७० करोड रुपैयाँ बराबर (४१ करोड ५० लाख अमेरिकी डलर) ऋण लिन विश्व बैंकसँग सम्झौता गरेको छ । डिजिटल विकास र क्षेत्रीय यातायात तथा व्यापार आवद्धता वृद्धि सम्बन्धी पूर्वाधार विस्तारका लागि सो ऋण सम्झौता भएको हो ।

  • मानवअधिकार आयोगको टोली सर्वोच्च र जबरा निवासमा
  • सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई निवास बाहिर निस्कन रोकेपछि मानव अधिकार आयोगले सर्वोच्च अदालत र जबराको निवास बालुवाटारमा आफ्ना प्रतिनिधि पठाएको छ । सहसचिव तथा प्रवक्ता टीकाराम पाेखरेलकाे नेतृत्वमा टाेली पठाएको आयोग सदस्य लिली थापाले जानकारी दिइन् ।

  • विदेशीलाई सांस्कृतिक स्वाद चखाउने चिनियाँ काइदा
  • दुई नम्बर सब-वेको हफिङमन स्टेसन। सी एक्जिटबाट निस्केपछि मोबाइल खोलेर जीपीएस जोडें । मध्यशरद पर्वको उपलक्ष्यमा विदेशी मित्रहरूको जमघट तथा ‘हाइ बेइजिङ’ नामक गतिविधिको शुभारम्भ कार्यक्रम भएकाले बेइजिङस्थित विदेशीको रुपमा आमन्त्रित थिएँ म । तर कुनै अपरिचित ‘भेन्यु’मा पुग्नुपर्‍यो भने हत्तपत्त हिम्मत नआउनेमा म पनि एक हुँ ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article