Posted by: logan September 14, 2022
भारी त गधा ले पनि बोक्छ. हामीलाई हर्केजस्तो गधा होइन सक्छम सिक्षित र सबल नेतृत्व चाहिएको छ
Login in to Rate this Post:     0       ?        
गगन थापा तेरो लागि श्री छ महाराज हुनुपर्छ र उसका दैनिक क्रियाकलाप को जानकारी राखेको छस भने अरुलाई पनि तेही हुनु पर्छ भन्ने सोच राख्ने मानिस कति विद्वान र महान ठानिन्छ ? राजा चाहिदैन भन्ने आन्दोलन गगन को पालाको मात्र होइन र उसले ढुंगा हानेको चै सबै भन्दा ठुलो कार्य ठानिनु र सबैले थाहा पाउने पर्ने कुरा सुन्दा सानिमैया दाहाल का कुरा झैँ गरिस बाबु |
अब व्यंग बुझन लाइ बाक्य / शब्द लाइ सन्धि गरि पढ्नु पर्यो त्यो भन्दा अघि ढुंगा बोक्ने हर्के र ढुंगा हान्ने पशु गगनको इतिहास पढ्नु पर्यो |
कहिँ तैले, तेरो मित / सालो /भिनाजु | ज्वाई आदि इत्यादि साइनो त लागेको मान्छे गगन थापा त होईन ? नत्र धागो कोर्ने एउटा फोटो तासने त , यो कुनै सन्जोग हो वा तै नै हर्कपासांग होस् |
Read Full Discussion Thread for this article