Posted by: edv2023 September 8, 2022
नेपालीहरु किन sex पिडित छन्
Login in to Rate this Post:     0       ?        
हर्क सर , एसको कारणहो नेपालमा बिबाह पहिलाको सेक्स र पैसा तिरेर गरिने सेक्समा प्रतिबन्ध . नेपाली समाजमा बेस्यालय लाइ बैधानिकता दिने हो भने न त कुनै बलात्कारको घटना हुन्थ्यो न त पौल साह र सन्दिप लामिछाने जेल जानु पर्थ्यो . यौन प्राकृतिक चाहना हो एस्लाई कुनै पनि सामाजिक कानुन लाएर रोक्नु हुन्न .
यौन प्यास भएको मान्छेले २ हजार तिरेर यौन तृष्णा मेटाउन पाउने हो भने किन उसले एक चम्चा पानि झार्न १० वर्ष जेल जाने अपराध गर्थ्यो होला .

सन्दिप लाइ थाहा थियो नाबालिक संगको सम्बन्धले जेल जाने खतरा छ तर उसले प्राकृतिक आवेग लाइ रोक्न सकेन . येदि उसले पैसा तिरेर नेपालमा escort पाउथ्यो भने आज उसको जिन्दगि बर्बाद हुने थिएन .
Read Full Discussion Thread for this article